१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार बेंकले ९.५० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकको ९ लाख ६४ हजार २५१ दशमलव ३६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही