काठमाडौं । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टबाट एनआइसी एशिया बाहिरिन लागेको छ । बैंकले ट्रष्टमा रहेको सेयर बिक्री गर्न लागेको हो । ट्रष्टमा बैंकको स्वामित्वमा रहेको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयर बिक्री मूल्य भने प्रतिकित्ता ७४० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक