१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

यूनाइटेड अजोड इन्स्योरेन्स ३० औँ साधारणसभा सम्पन्न, सञ्चालक समितिमा को–को आए ? 

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सकोे ३० औँ वार्षिक साधारण सभा आज फाल्गुन ६ गते सम्पन्न भएको छ । अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सम्पन्न साधारणसभा साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) र साबिकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात् भएको हो ।  गत जेठ १४ गतेबाट एकीकृत कारोबार भएको सो कम्पनीको पुँजी