१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

हिमालयन रि–इन्स्योरेन्सले बोनश सेयर दिने

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी १० अर्बको ४ प्रतिशतले हुन आउने ४०