काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले ऋणात्मक देखिएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । दोस्रो त्रैमासमा कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ ऋणात्मक छ । तर, गत आवको सोही अवधिमा भने कम्पनीले १ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो