काठमाडौँ । आइतबार बजार दोहोरो अकंले घटे पनि पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको सेयर मूल्यमा उच्च सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.३६ अकंले घटेर २०२२.९२बिन्दुमा बन्द भएको छ ।नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार३९९ कित्ता