काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । आइतबार छापावाला सुनको मूल्य एक १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी समेत