१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

एनएमबि क्यापिटलले गर्यो लाभांश घोषणा, पुष २९ गते एजिएम

काठमाडौँ । एनएमबि क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १७ प्रतिशत नगद दिने भएको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुष २९ गते साधारण सभा बोलाएको छ । सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौँमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो