१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

प्राधिकरणले ल्यायो एकै पटक ३ खेतीको बीमा पोलिसी, पंक्षी बीमालेख पनि संसोधन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले कृषि बीमा अन्तरगत तीन वटा बीमा पोलिसीको खाका जारी गरेको छ । आगामी पुस १६ गते लागू हुने गरि प्राधिकरणले दलहन (दाल) बाली, आँप खेती र ओखर खेतीको बीमा गर्न मिल्ने गरि पोलिसीको खाका जारी गरिदिएको हो । योसँगै अब बीमा कम्पनीहरुले आगामी