१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

११ क्षेत्रका कर्जाको पुनरतालिकीकरण गर्न सकिने, यस्ता छन् राष्ट्र बैंकले तोकेको सर्तहरु

काठमाडौं । विभिन्न ११ वटा क्षेत्रका कर्जाको पुनसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले तीनै वटा वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन,