काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेड हाइड्रोपावर कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ९ करोड २ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको सोही अवधिमा भने