१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

मेडिकेयर हस्पिटलले ६३ प्रतिशत लाभांश दिने, हकप्रद र आइपीओ निष्कासनका लागि बोलायो एजिएम

काठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा पुष २८ गतेका लागि बोलाएको हो । सभा अकामा होटल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा हस्पिटलले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई