१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेपालको दोस्रो ठुलो ४०० केभीको सबस्टेसन उदघाटन, देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने दिन छिट्टै आउँदैछ: प्रधानमन्त्री

सुनसरी । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको ढल्केबरपछिको दोस्रो ठूलो ४०० केभीको सबस्टेसन उद्घाटन गरेका हुन् । इनरुवामा ४००