१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीलाई ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न अनुमित पाएको हो । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको