काठमाडौं । नेपाल बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको बुधवार बसेको संचालक समितिको बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण भएको वित्तीय विवरण पारित गरि साधारण सभामा पेश नर्ग स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने