१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष,स्थायिन बासिन्दाहरु र कर्मचारीहरुमा वितरण गरेको ३८ लाख २५ हजार कित्ता र