काठमाडौँ । सेयर बजार लगातार छैटौ दिन समेत सुधार आएको छ । बजार निरन्तर उकालो लाग्दा कम्पनीको सेयर मूल्यमा समेत सुधार भइरहेको छ । आज १२ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ५ अर्ब ९८ करोड ४६ लाख