पुष १ गते पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम यस संस्थाकी सदस्य गिता नेपालीको अध्यक्षतामा त्रिवेणी गा.पा वडा नं १० का स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सेरमन खड्काका साथै सोहि गाउपालिका वडा नं ९ नुवाकोट प्रहरी चौकिका हवल्दार तोप