काठमाडौं । बीमा पहुँच एक महिनामै ०.४४ प्रतिशत बिन्दुले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । बीमा पहुँच बढ्दै जानुपर्नेमा उल्टै घटेको हो । गत असोज मसान्तसम्म बीमाको पहुँच ४३.४२ प्रतिशत थियो । तर, कात्तिक मसान्तसम्म आउँदा