१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

आठ कम्पनीको सेयरमा सर्किट, कुनको कति ?

काठमाडौँ । बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६अकंले बढेर १९८५.४४ बिन्दुमा बन्द भएको छ । मंगलबार २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार आठ कम्पनीको सेयरमा सकारात्मक