१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बैंकबाट ऋण लिनेहरुको माग सम्बोधन गर्न ओलीकाे आग्रह

विदुर । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कमिशन तन्त्रको अन्त्य गर्न र वित्तीय क्षेत्रको समस्या हल गर्न सरकारसँग आग्रह गरेका छन् । एमालेको ‘मेची महाकाली यात्रा’का दौरान नुवाकोटको विदुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘देशलाई कंगाल बनाएर केही मानिसहरुले ढुकुटी भर्ने कमिशन तन्त्रको