१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सुन तोलामा ५०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी पनि तोलामा