काठमाडौँ । डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असारसम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति समिक्षा सार्वजनिक गर्दै यस्तो जनाएको हो । बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने