काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष १३ गतेका लागि बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ६.८० प्रतिशत नगद