काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले ४६ लाख कित्ता बढी सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थात् चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले चैत