काठमाडौँ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने लागेको हो । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त बैंठकले हकप्रद जारी गर्ने अनुमतिका