१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा रमेश राज अर्याल नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा श्री रमेश राज अर्याललाई नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) वाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । निजसँग कुमारी बैंक तथा