काठमाडौं । बुधवार सुनको भाउ स्थिर छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार पनि सोही मूल्य निर्धारण भनई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १