२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

उन्नति सहकार्य लघुवित्तको एफपिओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सिद्धार्थ क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँट भएको छ । एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर एफपिओ