काठमाडौँ । विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई सदस्यमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् । बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्वीस रकम ४.४६५ मिलियन ६५ करोड अनुदान स्वीकृत