२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

यी हुन् आज सर्वाधिक कमाउने–गुमाउने १० कम्पनी

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८५ अकंले घटेर १८५२.०८ बिन्दुमा बन्द भएको छ । आज २८२ कम्पनीको २८ लाख ३३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हनार रुपैयाँको कारोबार भएको छ ।