२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

आज धनतेरस

काठमाडौँ। आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ । यस दिन सुनचाँदी लगायतका धातुका सामग्रीहरु खरिद गर्दा धन लाभ हुने बिश्वास गरिन्छ । धनतेरसको दिन सुनचाँदी लगायतका सामग्रीहरु नै खरिद गर्नुलाई शुभ मानिन्छ