२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

२०२३को अर्धवार्षिकमा एलजी ओएलईडी टिभीको नेत्तृत्व कायम

काठमाडौँ । एलजी ओएलईडी टिभीले, २०२३ को अर्धवार्षिक अवधि सम्म १३ लाख ३० हजार भन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । जुन प्रतिस्पर्धी कम्पनीको लागि एक सपनाको रुपमा मात्र रहेको छ । मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी