२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

बजार लगातार तेस्रो दिन समेत सुधार, कारोबार भने खुम्चियो, अबको बाटो कता ?

काठमाडौँ । लगातार तेस्रो दिन समेत सेयर बजारमा सुधार आएको छ । तिहार नजिकिदैं गर्दा बजारमा उत्साह आएको हो । बजार निरन्तर ओरालो लाग्दा दिक्क भएका लगानीकर्ता केहि हदमा भए पनि खुसी भएका छन् । बिस्तारै लगानीकर्ता मनोबल बलियो हुँदै गइरहेको छ । आइपीओ निष्कासनमा लेखा समितिले दिएको निर्देशनपछि लगानीकर्ता