२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बारा जिल्ला स्थित कलैया शाखाले आफ्नो बिमितको मृत्युप्रश्चात दाबि भुक्तानि गरेको छ । कम्पनीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि वापतको रकम आइतबार हस्तान्तरण गरेको हो । कम्पनीले मृतकको श्रीमती समिला खातुनलाई मृत्यु दाबी वापात को २ लाख ३२ हजार २ सय रुपैयाँ भुक्तिानी