काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनु पर्ने जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । बैङ्कले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने कुरालाई मध्यनजर गर्दै उक्त भिडियो सार्वजनिक गरेको हो । डिजिटल मोनिले पैसाको कारोबार गर्ने सजिलो बनाएसँगै सुरक्षित पनि हुनु पनि आवश्यक रहेको भिडियोमा भनिएको