२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

दुई दिनमा साढ एघार हजारले गरे अवलोकन, २९ लाख २५ को कारोबार

काठमाडौँ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दोस्रो दिन मेलामा अवलोकनकर्ताको घुइँचो बढेको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार पहिलो दिन मंगलबा ४ हजार २५ र दोस्रो दिन बुधवार ७ हजार २०० ले