२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

बुधबार ९१ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । सेयर बजार एकल अकंले ओरालो लागेको छ । बजार आज ५.८३ अकंले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ । बुधबार २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको कारेबार भएको छ । बुधबार ९१ कम्पनीको सेयर मूल्य बढेको