२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले विभिन्न भेटवार्ता र छलफल गर्ने

काठमाडौँ । अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली टोलीमा अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरूको छाता सँस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)का अध्यक्ष अजित शाह समेत सहभागी भएका छन् । शाहले विभिन्न भेटघाट, कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुने र आफ्नो प्रस्तुति राख्ने कार्यसूची छ । साथै विभिन्न