काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको मूल्य तोलामा एक लाख १५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले ओरालो