काठमाडौँ । बैङ्कहरूले ब्याजदर घटाएका छन् । आगामी माघ महिनाका लागि बैङ्कहरूले घटाएका हुन् । पुस महिनाको तुलनामा बैङ्कहरूले ब्याजदर घटाएका छन् । माघ बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका हुन् । पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत रहेको थियो । बैङ्कहरूले गत कात्तिकदेखि नै लगातार निक्षेपको