२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

मंगलबार मन्त्रिपरिषद् बैठकः के–के भयो निर्णय ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालको राजीनामा स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । साथै, बैठकले अर्को व्यवस्था नभएसम्मका लागि दूरसञ्चारको कार्यवाहक अध्यक्ष नवराज अधिकारीलाई तोकेको छ । त्यस्तै, डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न सरकारले तीन सदस्यीय समिति