२१ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

कुमारी बैंक र इन्फिनिटी लघुवित्तको सेयर सर्वसाधारणले किन्ने मौका

काठमाडौँ । कुमारी बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । दुबैं कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएको हो । कुमारीले ८ हजार ८९२ कित्ता र इन्फिनिटीले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।कुमारी बैंकको सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति