२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कात्तिक १० गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड