२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

माल्टा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका १२ वतन भई हाल काठमाडौं थानकोट बस्ने २९ वर्षीय रन्जन पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पाण्डेले ४ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी