काठमाडौं । साताको पहिलो कारोबारको दिन मै सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन समेत घटेको बजार यो साताको सुरुवातमा समेत सोहि निरन्तरता पाएको हो । पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उचारचढाव ल्याइरहेको छ । आम लगानीकर्ताले १२ करोडको क्याप र १५०