२२ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

के-के उपलब्धी भयो प्रधानमन्त्रीको चीन भ्रमणबाट ? (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घमा यस पटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको उनको दाबी रहेको छ । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको आफ्नो औपचारिक