२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

फारवेस्टर्न एग्रो जाइन्टले पुष २५ गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएकोछ । कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनी कै रजिष्टर्ड कार्यालय अमरगढी न.पा. १ मौरडा डडेल्धुरामा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल