२८ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

आईसीएफसी फाइनान्सले घोषणा गर्यो लाभांश

काठमाडौं । आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । मंसिर २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले नगद लाभांश बाड्ने निर्णय गरेको छ । अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट