२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सुवास नेम्वाङको निधनप्रति राष्ट्रिय सभामा शोक प्रस्ताव पारित

काठमाडौं। राष्ट्रिय सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको थियो । नेम्वाङको निधनमा १